बलात्कारको आरोपमा एक पक्राउ

पढ्न समय: 1 मिनेट

झापा, १३ चैत । झापाको कमल गाउँपालिका-समयगढबाट प्रहरीले जवरजस्ती करणी गरेको आरोपमा १ जनालाई पक्राउ गरेको छ ।  गएराती सोही स्थान बस्ने बर्ष ४२ को शम्शेर तामाङलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । तामाङले २० बर्षीय युवतीलाई घर नजिकै रहेको मकैवारीमा लगेर जवरजस्ती करणी गरेको भनि युवतीका बावुले दिएको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय दमकमा राखि  अनुसन्धान भएकाे जनाईएकाे छ।

(ओबि बाट)

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *