Happy Tihar 2082

नेकपा गौरीगञ्जमा कार्यकर्ता प्रशिक्षण

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । नेकपा गौरीगञ्जले गौरीगञ्ज गाउँपालिकाका सबै वडाहरुमा कार्यकर्ता प्ररशिक्षण कार्यक्रम तिब्र पारेको छ । अभियान सँगै पार्६ले वडा नँ ४  ५ र ६ मा कार्यकर्ता प्रशिक्षण सम्पन्न गरिसकेको छ भने वडा नँ ३ मा  फागुन २ गते वडा नँ २ मा ३ गते र वडा नँ १ मा ५ गते परशिक्षण दिने कुरा पार्६ कार्यालयले जनाएको छ ।

प्रशिक्षणमा मार्क्सबादी दर्शनबारे क बिद्यानन्द राजवँशीले लेनिनबादी सँगठनात्मक सिद्धान्त बारेक कैलाश मास्केले र बर्तमान राष्ट्रिय परिस्थिती र पार्टीको भुमिका बारे क केदार ढुँगेलले प्रशिक्षण दिइरहेको कुरा समितीले जनाएको छ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *