असोज २ गौरीगञ्ज । गौरीगञ्ज २ स्थित जनता आधारभुत बिद्यालयको ब्यवस्थापन समितीले पुर्णता पाएको छ । आज बिद्यालयका जेष्ठ सदस्य साबित्रि राजवँशहीको अध्यक्षतामा बसेको भेलाले मनोनित सदस्य दिलिप राजवँशी एलेक्सलाइ अध्यक्षमा चयन गरेसँगै समितीले पुर्णता पाएको हो ।

प्रतिक्रिया लेख्नुहोस्