गौरीगञ्जको पहिलो पुस्तक ब्यावशायी श्रेष्ठलाई पत्नी शोक

पढ्न समय: 1 मिनेट

गौरीगञ्जको पहिलो पुस्तक ब्यावशायी केशर बहादुर श्रेठलाई पत्नी शोक परेको छ । उनकी धर्म पत्नी मनकामना देवी श्रेष्ठको ७६ बर्षको उमेरमा गए राती निधन भएको हो ।
श्रेष्ठ गौरीगञ्जकै पुराना ब्यावशायी मध्ये एक हुन् । गौरीगञ्ज बजारको बिस्तार र प्रबर्धनमा श्रेष्ठको बिशेष योगदान रहेको छ ।
गौरीगञ्ज माबिको स्थापना काल देखि नै शिक्षकका रुपमा सेवारत श्रेष्ठले खजुरगाछी बजार स्थित झापाकै पुरानो पुस्तकालय त्रिभुवन आदर्श पुस्तकालयको स्थापनामा पनि भुमिका खेलेका थिए । पछील्लो समय उनको पुस्तक ब्यावशाय उनका छोरा रुपक श्रेष्ठले थाम्दै आएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *