हिन्सा पिडित महिलाहरुका लागि १ दिने मनोबैज्ञानिक उपचार तथा मनोबिमर्श

पढ्न समय: 1 मिनेट

माघ २५ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाले हिन्सा पिडित महिलाहरुका लागि १ दिने मनोबैज्ञानिक उपचार तथा मनोबिमर्श कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा भएको कार्यक्रममा करिब ३ दर्जन हिन्सा पिडित महिलाहरु सहभागि भएका थिए ।

- Advertisement -
Ad image

गषौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा महिला सशक्तीकरणकी अध्यक्ष नौताली राजवँशी इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक अरबिन्द शाह कार्यपालिका सदस्य राधा अधिकारी रमकुकारी बिक महिला तथा बालबालिका शाखाकी फोकल पर्सन जस्ना गन्गाइ लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजिकरण गर्दै प्रशिक्षक तथा सहजकर्ता मिरा पोख्रेलले पिडित महिलाहरुलाइ न्याय तथा कानुनी प्रशिक्षण दिनुका साथैको उनिहरुको समस्याहरु सुनेर परामर्श समेत दिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्