स्थानीय तहको चुनाव बैशाख ३० गते गर्ने सरकारको निर्णय

माघ २४, गौरीगञ्ज – स्थानीय तहको चुनाव आउँदाे वैशाख ३० गते गर्ने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते शुक्रवार एकै चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिए ।
यसअघि माघ १८ गते नेपाल सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने समझदारी भएको थियो ।

अघिल्लो लेखमासरस्वती पुजाको दिन पनि सरसफाई भएन गौरीगञ्जको मन्दिर
अर्को लेखमाजेष्ठ नागरिकलाई भ्रमण तथा अपाङ्गता भएका लाई न्यानो कपडा बितरण