साबिकको वडा नँ ५ मा काँग्रेसको टोल समिति

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज को साबिकको वडा नँ ५ मा नेपाली काँग्रेसको टोल समिति गठन गरिएको छ । वडा नँ ३ का वडा सभापति यादव श्रेष्ठ को अध्यक्षता मा बसेको बैठकले टोल समिति गठन गरेको हो ।

- Advertisement -
Ad image

बैठकले देबेन्द्र निरौला को सँयोजकत्वमा टोल समिति गठन गरिएको हो भने सह सँयोजकत्वमा निशा कार्की लाई चयन गरेको हो ‌। समितिको सचिव मा दान बहादुर श्रेष्ठ, कोषाध्यक्ष मा लक्ष्मी कार्की र सदस्य हरुमा गोबिन्द पराजुली, पेन्टर बाबु राजवंशी, देवनारायण ताजपुरिया, मिना फुँयाल, लिला गिरी, सिता कटुवाल, बिमल राजवंशी र बिमलाल महतो लाई चयन गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्