चैत्र ३१ मंगलबार । माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले नयाँ बर्ष २०७८ साल काे उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम काे आयोजना गरेको छ । कार्यक्रममा हालै सम्पन्न भएको नेपाल पत्रकार महासंघ माेरङ काे निर्वाचन मा निर्वाचित भएका जिल्ला सदस्य तथा प्रदेश पार्षद हरु लाई सम्मान गरेको छ । । सँस्थाले गौरीगञ्ज दर्पण सहकर्मी तथा एभिन्युज टेलिभिजन माेरङका समम्दाता रबिन्द्र बराल र बिरेन्द्र कुमार साह तथा मकालु टेलिभिजन का रंगेली समम्दाता दिलिप अग्रवाललाई दाेसल्लाहा तथा माला लगाएर सम्मानित गरेका छन् । उक्त कार्यक्रममा संस्था का अध्यक्ष कमलेश्वर ठाकुर , संस्था का सचिव सत्यनारायण मंण्डल, सल्लाहकार दिनेश ठाकुर , समाजसेवी , श्यालाल शर्मा, मचिन्द्र कटुवाल , संस्था का श्रि प्रसाद ठाकुर, मनाेज साह, सिताराम मंण्डल, लगायतको समेत उपस्थिति समेत रहेको थियोे । कार्यक्रममा बिजय भएका पत्रकार हरु लाई कार्यकाल काे शुभकामना दिदै आगामी दिन हरु मा समेत रंगेली काे ईज्जत् जाेगाउन आगामी दिन मा समेत बिजय हांसिल गर्दे जना समेत अग्रिम शुभकामना समते दिएका छन । साथै नयाँ बर्ष२०७८ साल काे शुभकामना समेत आदानप्रदान दिएका थिए । उक्त संस्थाले संस्था बिगत बर्ष झै भितेपात्रे काे समेत सार्बजनिक गरेको छ ।