वडा नँ १ को कार्यालय द्वारा चापाकल बितरण

असार ७ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका वडा नँ १ को कार्यालयले चापाकल (ट्युबवेल) बितरण गरेको छ । कार्यालयले वडा भित्र रहेका चोक बजार मठ मन्दीर लगायतका सार्वजनिक स्थानहरुमा वसर्वसाधारणहरुलाइ पी पिउनका लागि चापाकल बितरण गरिएको कुरा वडाध्यक्ष कार्तिकलाल राजवँशीले बताएका छन् ।

वडा कार्यालयले चालु आर्थिक बर्षमा खानापानी सँरचनाका लागि बिनियोजन गरेको रु ५० हजार बजेटबाट वडाका ७ वटा सार्वजनिक स्थानहरुका लागि चापाकल बितरण गरिएको कुरा वडा सचिब सुमन रेग्मीले बताए ।

अघिल्लो लेखमाअदालतको आदेश पछी बालेनले दिए सरकारलाई झस्काउने यस्तो जवाफ
अर्को लेखमागौरादहमा बिवाह हुँदाहुँदै बेहुला प्रहरी नियन्त्रणमा