
भारत तर्फ लैजादै गरेको दस वटा चौपाया नियन्त्रण मा
जेठ ३०, गौरीगञ्ज । सशस्त्र प्रहरी ले झापाको गौरीगञ्ज बाट भारत तर्फ लैजादै गरेका दस वटा चौपाया नियन्त्रण मा लिएको छ । आज विहान सशस्त्र प्रहरी को गस्ति टोली ले वडा नँ ६ स्थित देवीगञ्ज क्षेत्र बाट भारत तर्फ लैजादै गरेको ४ वटा गाफ सहित दस वटा चौपाया नियन्त्रण मा लिएको कुरा श्रोतले जनाएको छ ।