प्रतिनिधिसभा विघटन : वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा

पढ्न समय: 0 मिनेट

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । राष्ट्रपतिको कार्यालयले एक बिज्ञप्ति जारी गर्दै बैशाख १७ र २७ गते दुइ चरणमा प्रतिनिधिसभाको चुनाब गराउने मिति समेत तोकेको छ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्