नेकपा समाजवादी बाट गौरीगञ्ज गाउँपालिका अध्यक्ष पदमा राजवँशीको उम्मेदवारी घोषणा

पढ्न समय: 0 मिनेट

बैशाख ९, गौरीगञ्ज । गठबन्धन बाट बाहिरिएका नेकपा समाजबादी पार्टी ले गौरीगञ्ज गाउँपालिका मा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । पार्टी ले गाउँपालिका अध्यक्ष पदमा भुपनारायण राजवँशी लाई उम्मेदवारका रुपमा घोषणा गरेका छन् । पार्टी को गाउँ कमिटी कार्यालय स्थापना को अवसर मा उम्मेदवार घोषणा गरेको हो ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्