रबिन्द्र बराल । मँसिर १२, रँगेली । नेपाल कम्युनिष्ट पार्टी माओवादि केन्द्र ले रंगेली मा प्रथम नगर कमिटि गठन गरेको छ । साे कार्यक्रम दिनावावु धर्मशालामा काे प्राङ्गणमा गरिएको थियोे । नगर अधिबेशन का प्रमुख अतिथि क्षेत्र नम्बर ५ का सभासद एवम पूर्व आपुर्ती मन्त्री शिव कुमार मण्डल ले मैन वत्ति बालेर उद्धटन गरेको थिए । कार्यक्रम बक्ता हरुले नेकपा माआेवादी गाउँ गाउँ बाट पुनः जागरुप भएर पाटिलाई उच्च स्थानमा लैजाने अगाडि बडिरहेकाे समेत बताए । प्रमुख अतिथि मंण्डल ले भने नेकपा एमाले मदन भण्डरी काे हत्यारा केपि आेलि ले नै गरेको र गराएकाे आराेप समेत लगाएका छन । राष्ट्रिय पति बिध्या देवी भण्डारीले आफ्नो श्रिमान काे हत्यारा पत्ता लगाउन नसके राष्ट्रियपति ले पदमा बसिरहन आैचित नहुने समेत मंण्डल ले बताए । अङ्कित नागरिकता अब काे केही महिना भित्र खुलाउने पहलमा मआेवादी लागिरहेको स्पष्ट पारेका छन । अधिवेशनमा विभिन्न जातीको गितमा नृत्य समेत गरेका थिए । कार्यक्रम मा विभिन्न पाटिका प्रतिनिधि लगायतकाे उपस्थिति समेत रहेको थियो ।
त्यसैगरी नगर अधिवेशनले श्री प्रसाद अधिकारी को सँयोजकत्वमा नगर कमिटी गठन गरेको छ । उपाध्यक्षमा धर्मेन्द्र मंण्डल, मोहबत धामी थारु, केशब कुमारी खराल, सचिब बद्री नारायण राजवंशी, सह-सचिव सुशिल शाह, कोषाध्यक्ष लिला देबी संग्रौला लगायत ५५ सदस्यीय नगर कमिटी गठन गरेको हो ।