असोज १४, गौरीगञ्ज ।‌ गौरीगञ्ज ३ स्थित दन्तकाली मन्दिरको साधारण सभा सम्पन्न भएको छ । मन्दिरका अध्यक्ष देबीप्रसाद राजवंशी को सभापतित्वमा सम्पन्न भएको साधारण सभा मा अध्यक्ष राजवंशी ले आर्थिक बर्ष २०७७ / ०७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने अध्यक्ष राजवंशी ले आउदो आर्थिक बर्ष का लागि रु ६ लाख ४५ हजारको अनुमानित आय व्यय समेत प्रस्तुत गरेका थिए ।

वडा नँ ३ का वडाध्यक्ष मखना महतोको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभा ले आउदो ४ बर्ष का लागि मौजुदा व्यवस्थापन समिति लाई नै अनुमोदन गरेको छ ।
अनुमोदित ब्यवस्थापन समितिका पदाधिकारीहरु निम्न छन् –