झापामा पाँच वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाको पाँच जना सदस्यका लागि १०१ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
झापा क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्यमा १६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै, क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यका लागि २० जनाले उम्मेद्वारी दर्ता गरेका छन् ।
क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यमा १८ जनाले
क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्यका २० जनाले र क्षेत्र नं. ५ मा प्रतिनिधिसभा सदस्यका लागि २७ जनाले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
हेर्नुहोस् प्रतिनिधि सभा सदस्य उम्मेदवार हरुको सुची –
झापा क्षेत्र नं १ का उम्मेदवार हरु –
१ अग्नि प्रसाद खरेल नेकपा एमाले
२ ओमनाथ भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टी
३ ओलीन राजवंशी लोसपा नेपाल
४ केन्द्र कुमारी दाहाल स्वतन्त्र
५ चित्रहाङ जबेगु राष्ट्रिय जनमुक्ति
६ ठण्डबहादुर अधिकारी हाम्रो नेपाली
७ पदममाया लिम्बु सँघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च
८ विकास राजवंशी स्वतन्त्र
९ मुकुन्द दाहाल नेपालका लागि नेपाली
१० रमेश बास्तोला जनसमाजबादी पार्टी नेपाल
११ राधा थापा जसपा नेपाल
१२ राम कुमार काफ्ले नेपाल जनता पार्टी
१३ विदुर कुमार खतिवडा स्वतन्त्र
१४ विश्व प्रकाश शर्मा नेपाली काँग्रेस
१५ सन्तराज कार्की राप्रपा नेपाल
१६ सन्तोष तामाङ मँगोल नेशनल अर्गनाइजेसन
झापा क्षेत्र नं २ का उम्मेदवार हरु
१ अकल बहादुर तामाङ्ग – मँगोल नेशनल अर्गनाइजेसन
२ अर्पण बस्नेत – स्वतन्त्र
३ कमल प्रसाद खरेल – राप्रपा नेपाल
४ कुमार भट्टराई – स्वतन्त्र
५ कृष्ण प्रसाद गौतम – जनसमाजवादी पार्टी नेपाल
६ खेमराज दहाल – स्वतन्त्र
७ चेत कुमार खनाल – स्वतन्त्र
८ देव राज घिमिरे – नेकपा एमाले
९ नारायण बहादुर भारती – नेपाली काँग्रेस (बिपी)
१० प्रशुराम मगर – राष्ट्रिय जनमुक्ति
११ भद्र प्रसाद नेपाल – स्वतन्त्र
१२ महेन्द्र खामली – नेमकिपा
१३ राज कुमार तामाङ लामा – स्वतन्त्र
१४ रामसुफल कामती – जसपा नेपाल
१५ रुद्र प्रसाद गिरी – राष्ट्रिय स्वतन्त्र पार्टी
१६ रेश्मा चेम्जोङ – सँघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७ सन्तोष घिमिरे – नेपाल विवेकशील
१८ हरि कुमार राना मगर – नेकपा माओवादी केन्द्र
१९ त्रीनारायण राजवंशी – लोसपा नेपाल
२० ज्ञानेन्द्रराज कार्की – नेपालका लागि नेपाली
झापा क्षेत्र नं ३ का उम्मेदवार हरु
१ ओम प्रकाश खरेल – सचेत नेपाली
२ कृष्ण गोपाल छुस्यावाग – नेमकिपा
३ कृष्ण प्रसाद सिटौला – नेपाली काँग्रेस
४ गजेन्द्र लिम्बु – राष्ट्रिय जनमुक्ति
५ चूडामणि अधिकारी – मौलिक जरोकिलो
६ डम्बर बहादुर गिरी – स्वतन्त्र
७ डम्बर बहादुर लिम्बु – सँघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च
८ देवी रमण भट्टराई – राप्रपा नेपाल
९ देवेन्द्र किशोर ढुंगाना – लोसपा नेपाल
१० प्रकाश पाठक – राष्ट्रिय स्वतन्त्र पार्टी
११ प्रेम प्रसाद खनाल – स्वतन्त्र
१२ भक्ती प्रसाद पनेरु – नेपाली काँग्रेस ( बिपी)
१३ भोट लाल राजवंशी – जनमत पार्टी
१४ मनोरथ राजवंशी – स्वतन्त्र
१५ योगेन्द्र प्रसाद खनाल – हाम्रो नेपाली
१६ राजेन्द्र प्रसाद लिङ्देन – राप्रपा
१७ वीर बहादुर राई – जसपा नेपाल
१८ श्याम बहादुर लिम्वु – मँगोल नेशनल अर्गनाइजेसन
झापा क्षेत्र नं ४ का उम्मेदवार हरु
१ किरण श्रेष्ठ – स्वतन्त्र
२ कमल बहादुर पौडेल – स्वतन्त्र
३ खुश्बु ओली – स्वतन्त्र
४ ख्याम नेपाल – स्वतन्त्र
५ ग्यासुदिन मिया – लोसपा नेपाल
६ दिलिप धिमाल – मँगोल नेशनल अर्गनाइजेसन
७ दुर्गा प्रसाद घिमिरे – नेपाली काँग्रेस (बिपी (
८ देउ कुमार थेवे – नेपाली काँग्रेस
९ नन्द राज राई- स्वतन्त्र
१० पूर्ण कुमार लिम्बु (फेजुङ्ग) – स्वतन्त्र
११ बिजय प्रसाद राजवंशी – राप्रपा नेपाल
१२ मन कुमार ताप्मादेन (लिम्बु) – राष्ट्रिय जनमुक्ति
१३ युक्त प्रसाद भेटवाल – हाम्रो नेपाली
१४ लक्ष्मीनारायण खनाल – स्वतन्त्र
१५ लाल प्रसाद साँवा लिम्बू – नेकपा एमाले
१६ लाहान सिं तुम्बापो – सँघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७ विक्रम कसिछुवा – नेमकिपा
१८ शम्भु प्रसाद ढकाल – राष्ट्रिय स्वतन्त्र पार्टी
१९ सत्य नारायण राजवंशी – जनमत पार्टी
२० हर्कराज राई – जसपा नेपाल
झापा क्षेत्र नं ५ का उम्मेदवार हरु –
१ केपी शर्मा ओली – नेकपा एमाले
२:खगेन्द्र पाण्डव अधिकारी – नेपाली कांग्रेस
३ ओममाया आङ्देम्बे – जसपा नेपाल
४ कविन्द्र शेर्मा लिम्बु – सँघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च
५ सेखरनाथ सेढाई – नेपाली कांग्रेस (बिपी)
६ चन्द्र प्रसाद राजवंशी – लोसपा नेपाल
७ पदम बहादुर जबेगु- राष्ट्रिय जनमुक्ति पार्टी
८ भीम राजवंशी – जनमत पार्टी
९ राजन चुँडाल – नेश्रलिष्ट पिपुल्स पार्टी
१० रामप्रसाद पाठक – सचेत नेपाली
११ रुद्र प्रसाद दाहाल – नेमकिपा
१२ शुरेस कुमार पोखरेल – राष्ट्रिय स्वतन्त्र पार्टी
१३ सान बहादुर मेचे – मँगोल नेशनल अर्गनाइजेसन
१४ ईन्द्र मणी दाहाल – स्वतन्त्र
१५ कल्पना लावती – स्वतन्त्र
१६ केदारनाथ चापागाईं – स्वतन्त्र
१७ तिर्थेश्वर चौधरी – स्वतन्त्र
१८ तुलसी राम काफ्ले – स्वतन्त्र
१९, दिपक कुमार पाठक – स्वतन्त्र
२० बिष्णु प्रसाद सिग्देल – स्वतन्त्र
२१ भेषराज भट्टराई – स्वतन्त्र
२२ रामचन्द्र बानियाँ – स्वतन्त्र
२३ रेवती रमण खनाल – स्वतन्त्र
२४ रोहित प्रसाद पौड्याल – स्वतन्त्र
२५ शान्ता अधिकारी – स्वतन्त्र
२६ सिताराम पोखरेल – स्वतन्त्र
२७ सुलोचना राजवंशी – स्वतन्त्र