
रबिन्द्र बराल । कार्तिक २४, रँगेली । मोरङकाे रंगेली नगरपालिका बडा नम्बर ६ भन्सार टाेल मा रहेकाे सुरेश साह काे घरमा छट पर्वकाे मनाउनका लागि भारत जिल्ला मध्येपुरा सिघेस्वर थाना घर भएका २१ बर्ष का विट्टु साह र साेहि स्थान बस्ने १८ का राजा साह खाेलामा डुवेर मृत्यु प्रहरीले जनाएको छ।
मृत्युु भएको मध्ये विट्टु साह दिउँसो रंगेली अस्पतालमा उपचारका क्रममा मृत्युु भएको थियो । छट पर्वका लागि घाट बनाएर नुहाउन जाने क्रममा खाेलामा गहिराइ भएकाे र पाैडी खेल्न नजान्ने भएका ले उनी हरु काे डुवेर मृत्युु भएको प्रहरीले जनाएको छ । राजा साह भने खाेलामा गहिराइ भएको हुनाले ३० फिट मुनि बालुवामा गाडिएको अवस्थामा ससस्त्र प्रहरी कंकालिनी गड मा रहेको बिपत्त व्यवस्थापन उद्घार मा रहकेकाे गाेता टाेलिले साँझ ५ बजे खाेलाबाट मृत अवस्थामा गाेता टाेलिले सव भेटिएको थियोे । नेपाल प्रहरी र ससस्त्र प्रहरी स्थानीय काे संयुक्तरूपमा खाेजि कार्य जारी भई रहेको भएता पनि फेला नपरे पछि कंकालिनी गण काे टाेलीले अक्सिजन सहित पानी मा पसेर सव निकालेको थियोे । दुबै सव रंगेली अस्पताल मा पाेष्माटम का लागि राखिएको ईलाका प्रहरी कार्यालय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।