बैशाख २८, गौरीगञ्ज । गौरीगञ्जमा एक जना स्वास्थ्य कर्मी लाई कोरोना सँक्रमण पुष्टि भएको छ । झापाको गौरीगञ्ज गाउँपालिका वडा नँ ४ नयाँबजार स्थित स्वास्थ्य चौकी मा कार्यरत ४७ वर्षिय पुरुष स्वास्थ्य कर्मी लाई सँक्रमण पुष्टि भएको कुरा प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछी का प्रमुख अनुप सेढाई ले बताएका छन् । उनको एन्टीजेन परीक्षण गराउदा परीणाम पोजेटिभ देखिएको हो ।