असार २, झापा । गौरीगञ्ज गाउँपालिका ले आफ्ना मातहतका बिद्यालय हरुको कक्षा ८ को पालिका स्तरीय बार्षिक परीक्षा को नतिजा आन्तरिक मुल्यांकन का आधारमा सार्वजनिक गरेको छ । नतिजा त्रुटि रहित बनाउन हर सँभब कोशिस गरिएको कुरा शिक्षा शाखा गौरीगञ्जका प्रमुख शुसिल दाहाल ले बताएका छन् । शिक्षा शाखा गौरीगञ्जले उपलब्ध गराएको पिडिएफ फाइलको आधारमा गौरीगञ्ज दर्पण डटकम ले यो नतिजा सार्वजनिक गरेको हो । नतिजा मा कुनै त्रुटि भए शिक्षा शाखा गौरीगञ्जमा सँपर्क गरेर सँबन्धित बिद्यालय ले नतिजा सच्याउन सकिने कुरा शिक्षा समिति सँयोजक दिपेन्द्र थापा ले बताएका छन् । परीक्षा को लब्धाङ्क पत्र (मार्कसीट) केहि दिन पछी सँबन्धित बिद्यालय मार्फत उपलब्ध गराइने कुरा शिक्षा शाखा गौरीगञ्जका का प्रमुख दाहालले बताएकाछन् ।
हेर्नुहोस नतिजा –

खजुरगाछी माबिको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् –
आदर्श माबिको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् –
गौरीगञ्ज माविको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् –
बालकल्याण माविको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् –
ज्ञानोदय माविको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् –
ज्ञानकुञ्ज एकेडेमी को नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् –
युनिभर्सल एकेडेमी को नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् –
राम जानकी आधारभुत बिद्यालय को नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् –
स्नोह्वाइट स्कुलको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् –
देबकोटा माबिको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् –
जनकल्याण आबिको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् –
मुनलाइट एकेडेमी को नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् –
क्रिमसन बोर्डिङ स्कुल को नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् –
जनता आदर्श आबिको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् –
न्यु युनिभर्सल कुञ्जीबारीको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् –
डनभिलेज को नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् –