गौरीगञ्ज गाउँपालिकाको प्रबक्तमा बद्री नारायण यादव नियुक्त

असार ८ गौरीगञज । गौरीगञ्ज गाउँपालिकाको प्रबक्तमा वडा नँ ६ का वडाध्यक्ष बद्री नारायण यादव लाई नियुक्त गरिएको छ । बुधबार बसेको गौरीगञ्ज को कार्यपालिका को बैठकले सो निर्णय गरेको हो ।

अघिल्लो लेखमागौरादहले आफ्नै आम सञ्चार निती बनाउने, कार्यपालिक बैठकका सबै निर्णय सार्वजनिक गर्ने
अर्को लेखमाझुक्याएर वडा सभापति लाई हस्ताक्षर गरेको भन्दै आपत्ति