बैशाख १२ गौरीगञ्ज । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन का लागि गौरीगञ्जमा १ सय ८७ जनाको उम्मेदवारी दर्ता भएको छ । बैशाख ११ र १२ गते गरि दुई दिन सम्म भएको मनोनयन दर्ता मा अध्यक्ष पदका लागि ७ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्ष पदका लागि ८ जनाको उम्मेदवारी परेको छ । त्यसैगरि वडाध्यक्ष पदका लागि वडा नं १ मा ६ जना, वडा नं २ मा ७ जना, वडा नं ३ मा १० जना, वडा नं ४ मा ५ जना, र वडा नं ६ मा ६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

खुल्ला वडा सदस्य हरु मा ६ वटै वडा बाट ६८ जना, महिला सदस्य हरु मा ३४ जना र दलित महिला सदस्य हरुमा ३० जनाको उम्मेदवारी परेको छ ।
हेर्नुहोस् सुची
गाउँपालिका अध्यक्ष का उम्मेदवार हरु –

गाउँपालिका अध्यक्ष का उम्मेदवार हरु


गाउँपालिका उपाध्यक्ष का उम्मेदवार हरु –

गाउँपालिका उपाध्यक्ष का उम्मेदवार हरु


वडा नं १ का वडाध्यक्ष उम्मेदवारहरु –

वडा नं १ का वडाध्यक्ष उम्मेदवारहरु
वडा नं २ का वडाध्यक्ष उम्मेदवारहरु-म


वडा नं ३ का वडाध्यक्ष उम्मेदवारहरु

वडा नं ३ का वडाध्यक्ष उम्मेदवारहरु
वडा नं ४ का वडाध्यक्ष उम्मेदवारहरु
वडा नं ५ का वडाध्यक्ष उम्मेदवारहरु
वडा नँ ६ का वडाध्यक्ष उम्मेदवारहरु






वडा सदस्य हरु को नामावली यो समाचार तयार पार्दासम्म प्रकाशित गरिएको छैन ।