गौरीगञ्जमा कक्षा ११ को परीक्षा साउन २४ देखि हुने (रुटिन सहित)


असार ३१, गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका भित्र रहेका प्लस टु बिद्यालय हरुमा साउन २४ गते देखि कक्षा ११ को परीक्षा हुने भएको छ । शिक्षा शाखा गौरीगञ्जका प्रमुख शुसिल दाहाल को अध्यक्षतामा असार २९ गते बसेको शिक्षा समिति को बैठकले सो निर्णय गरेको हो । परीक्षा बिहान ७ बजेदेखि सँबन्धित विद्यालय को होम सेन्टरमा नै भौतिक दुरी र स्वास्थ्य को मापदण्ड पुरा गरेर सञ्चालन हुने कुरा शिक्षा शाखा का प्रविधिक लक्ष्मी दाहाल ले बताए ।

हेर्नुहोस रुटिन –

हेर्नुहोस रुटिन


अघिल्लो लेखमाएक रुपैयाले घट्यो प्याट्रोलियम पदार्थको मूल्य
अर्को लेखमामानव अधिकार सहायता कक्ष स्थापना