मँसिर ७, गौरीगञ्ज । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत हिजो भएको झापा क्षेत्र नम्बर ५ को क्षेत्रिय समितिको निर्वाचन मा क्षेत्रिय सभापति पदका लागि ढुण्डिराज भण्डारी विजयी भएका छन् । निर्वाचन मा खसेको जम्मा ७ सय २७ मत मध्ये भण्डारी ले ४४७ मत पाएर बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रोशन गौतनले २६३ मत पाएका थिए ।
अन्य पदहरुका लागि अन्तिम मत परिणाम यस प्रकार छन् –
सचिव
धर्मानन्द भट्टराई – ४०१ (बिजयी)
मुकुन्द उपे्रती – ३७२(बिजयी)
केशव पौडेल– २९९
युवराज पौडेल– २५६
सह–सचिव
डिल्ली प्रसाद चापागाँई–३८३ (बिजयी)
गोपाल राज दाहाल– ३५७ (बिजयी)
भुवन चम्लागाँई– २७६
सञ्जित सिटौला– २६०
महिला सदस्य
सीता पाण्डे ३८२ (बिजयी)
कमल कुमारी खरेल (सिटौला)– १५४
पुष्पा पौडेल– ११९
पुरुष सदस्य
जित बहादुर धिमाल (जितु)– ३६६ (बिजयी)
उमाकान्त ढुंगाना– ३४७(बिजयी)
उमेश तुम्रोक लिम्बु– २५५ ( बिजयी)
गौर सिंह राजवंशी २४८
जत्रु गनगाई – १६७
टंक बहादुर पाण्डे– २३८
नरेन्द्र अधिकारी–२१८
आदिवासी जनजाति महिला
रमा लिम्बु– ३८७ (बिजयी)
फुलवती राजवंशी– ३७२ (बिजयी)
राज कुमारी राजवंशी– २२७
लक्ष्मी कुमारी लिम्बु–३०६
आदीवासी जनजाति खुल्ला पुरुष
आईन्द्र विक्रम केरुङ्–३८४ (विजयी)
भुमिराज राई– २९६ (विजयी)
गौरीमान फागो– २११
प्रथम धिमाल– २६९
सिराराम राजवंशी १३२
दलित महाधिवेशन प्रतिनिधी
अमर बराईली–२९७ (विजयी)
डिल्लीराम दर्जी– ५३
दिलिप सिवा– २४४
पुष्पहरी बराईली– ६४
मधेसी महाधिवेशन प्रतिनिधी
सत्यनारायण चौधरी ३०१ (विजयी)
अनिरुद्र प्रसाद ठाकुर– ७९
राजेन्द्र कुमार अग्रवाल २४३
शंकर शाह ५७
अल्पसंख्यक, अपाङ्ग महाधिवेशन प्रतिनिधी
निरज अग्रवाल २७७ (विजयी)
बर्त बहादुर धिमाल १००
भक्त बहादुर बस्नेत (अपाङ्ग) ९३
मखना महतो गैदार २०१
खस आर्य खुल्ला महाधिवेशन प्रतिनिधि
डा. नेत्र बहादुर बुढाथोकी २१५ (विजयी)
विक्रम अधिकारी २२८ (बिजयी)
गोपाल भण्डारी ५६
चन्द्र बहादुर कार्की ३९
जीवन न्यौपाने १०७
ढलक बहादुर पन्त ४४
देवी भक्त निरौला ६५
बबरजंग थापा २०६
वीर बहादुर प्रसाई११७
श्याम प्रसाद आचार्य ६३
सूर्य बहादुर कार्की ७९
खुल्ला महाधिवेशन प्रतिनिधि महिला
रेगिना भट्टराई ४७० (विजयी)
लक्ष्मी बाहकोटी प्रसाई ३७४ (विजयी)
तुलसा पन्त ३०० (विजयी)
महेन्द्र कुमारी लिम्बु ३६६ (विजयी)
मेनुका बुढाथोकी २०२
राम कुमारी पौडेल २९१
सीता भण्डारी २११
सुमित्रा कुमारी खरेल २४०
खस आर्य महिला महाधिवेशन प्रतिनिधि
मन्धरा चिमरिया ३११ (विजयी)
इन्दिरा अधिकारी ११२
चन्द्र कुमारी खड्का भट्टराई २७५ (बिजयी)
भिममाया उपे्रती २००
लता चापागाँई २१६
शान्तादेवी पौडेल १०९
खुल्ला महाधिवेशन प्रतिनिधि :
हुकुम सिंह राई ४५२ (विजयी)
डा. खगेन्द्र पाण्डब अधिकारी ४४२ (विजयी)
रोहित कुमार साह ३७४ (विजयी)
हेमन्त कार्की ३५८ (विजयी)
सुरेश सुब्बा ३३६ (विजयी)
राजन बहादुर ढूंगाना ३२५ (विजयी)
मेदनी प्रसाद सिटौला ३२१ (विजयी)
अनिल प्रसाई ३१६ (विजयी)
भूपाल राज कटुवाल ३०८ (विजयी)
टीकाराज सापकोटा ३०४ (विजयी)
ईश्वर कार्की १२४
उमाकांत ढूंगाना २७३
किरण भण्डारी १८९
घनश्याम रिज़ाल १६०
दीपेन्द्र थापा २९४
दिल बहादुर बुढाथोकी २४७
दिलीप राई २५२
देवी प्रसाद दाहाल ३०१
नवल चन्द्र गुरागाइ ७६
पदम बहादुर पौडेल २१७
विष्णु कार्की १९३
महेंद्र भट्टराई ११५
राजेन्द्र प्रसाद भण्डारी १८१
राजेन्द्र भट्टराई ७३