साउन ३२ गौरीगञ्ज । अबिरल वर्षाका कारण गौरीगञ्ज वडा नँ १ स्थित चौरी झोडा गाउँ नजिकै कन्काई नदी को बाँध कटान हुन थालेपछि आज मर्मत गरिएको छ । चारआली, पाडाजुँगी, बैगुनधुरा र कुञ्जिबारी स्थित सशस्त्र बेस क्याम्प का सुरक्षा कर्मीहरुको सक्रियता मा कटान हुन थालेको बाँधमा मर्मत कार्य गरिएको कुरा वडा नं १ का वडाध्यक्ष कार्तिक लाल राजवंशी ले जनाएका छन् ।

जनताको तटबन्ध कार्यक्रम अन्तर्गत रु ५ करोडको लागतमा बन्दै गरेको सो कन्काइ नदिको बाधमा अबिरल बर्षाका कारण जोखिम बढ्न थालेपछि सुरक्षा कर्मी र स्थानिय हरुको सक्रियता मा मर्मत गरिएको कुरा स्थानिय प्रेम राइले बताए ।
हेर्नुहोस फोटो फिचर –