
कन्काइमा जारि जिल्ला स्तरिय फुटबलमा गौरीगञ्जलाइ पराजित पार्दै भद्रपुरले जित्यो उपाधी
फागुन ७ गौरीगञ्ज । कन्काइ खेलकुद बिकास समितीद्वारा आयोजित जिल्ला स्तरिय फु६बल प्रतियोगिताको उपाधी भद्रपुरले जितेको छ । कन्काइको कन्काइ माबि खेल मैदानमा भएको अन्तिम फाइनल खेलमा गौरीगञ्ज बिरुद्ध १/३ गोलको अन्तरले भद्रपुर नगरपालिकाले उपाधी जितेको हो उपाधी सँग भद्रपुरले नगद रु १ लाख १५ हजार सहित ट्रपी जितेको छ भने उप बिजेता गौरीगञ्जले नगद रु ६१ हजार सहित ट्रफी जितेको छ ।
झापा क्षेत्र नँ ४ का साँसद एलपी साँवाको प्रमुख आतिथ्यतामा भएको खेल समापन समारोहमा कन्काइ नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल उपप्रमुख आशा शिवाकोटी गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवर पुर्व पाध्यक्ष दीपेन्द्र थापा गौरीञ्ज गाउँपालिकाकी लेखा प्रमुख मञ्जु भट्टराइ लगायतको उपस्थिती रहेको थियो ।