कदमगाछी क्षेत्र बाट प्रतिबन्धित ब्राउन सुगर सहित दुइ महिला पक्राउ

कदमगाछी क्षेत्र बाट प्रतिबन्धित ब्राउन सुगर सहित दुइ महिला पक्राउ
साउन २४, गौरीगञ्ज । गौरीगञ्जको कदमगाछी नया हाइटबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित दुइ महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक बस्ने अन्दाजी २५ बर्षकी मञ्जु धिमाल र अन्दाजी ३५ वर्षकी बिमला धिमाल रहेको कुरा श्रोतले जनाएको छ ।
बिशेष सुराकी को आधारमा बिओपी कदमगाछी बाट खटिएका सशस्त्र प्रहरी को टोलीले गएराति करिब ११ बजेको समयमा नयाँ हाट क्षेत्र बाट १ सय ग्राम ब्राउन सुगर सहित उनिहरुलाई पक्राउ गरेको कुरा श्रोतले जनाएको छ । उनिहरुलाई नियन्त्रणमा लिइ ईलाका प्रहरी कार्यालय गौरीगञ्जलाई जिम्मा लगाईएछ ।

अघिल्लो लेखमामध्यपश्चिमाञ्चल विश्वविद्यालय का उपकुलपति सिँहको मृत्यु बारे बिज्ञप्ति निकाल्ने बिरुद्ध साइबर अपराधको मुद्दा लगाउने तयारी
अर्को लेखमाएसएनजेडी द्वारा गौरीगञ्ज गाउँपालिका लाई स्वास्थ्य सामग्री हस्तान्तरण