आयोगमा दर्ता भयो रबि लामिछानेको स्वतन्त्र पार्टी : चुनाव चिन्ह गोलाकार भित्र घण्टी

सेलिब्रेटी सञ्चारकर्मी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग मा दर्ता भएको छ । सो पार्टी आज दिउसो आयोगमा दर्ता भएको हो ।‌ पार्टी ले गोलाकार भित्र घण्टी चुनाव चिन्ह पाएको पार्टी श्रोत ले जनाएको छ ।

अघिल्लो लेखमामकालु स्कुलको बसले किचेर घाइते भएकी बालिकाकाे पनि उपचारका क्रममा मृत्यु
अर्को लेखमाजिल्ला आयुर्वेदको नागरिक आरोग्य अभिमुखीकरण सम्पन्न