अल्पसंख्यक कोटामा युवाहरु माझ लोकप्रिय अग्रवाल को उम्मेदवारी

पढ्न समय: 1 मिनेट

मँसिर ५, गौरीगञ्ज । युवाहरुमाझ लोकप्रिय नेताका रूपमा परिचित गौरीगञ्जका निरज अग्रवालले केन्द्रीय महाधिवेशन प्रतिनिधि का लागि उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेस को १४ औ महाधिवेशन अन्तरगत झापाको क्षेत्र नम्बर ५ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि का लागि अल्पसंख्यक कोटाबाट उनले उम्मेदवारी दर्ता गराएका हुन । उनको क्रम सँख्या ३ रहेको छ ।

- Advertisement -
Ad image

कम उमेरमै ब्याबसायिक सफलता समेत हासिल गरेका उनि युवाहरु माझ निकै लोकप्रिय छन् ।‌ बिद्यार्थी जीवन बाटै नेविसंघ को नेतृत्व सँहाल्दै आएका उनलाई सुझबुझ भएको राजनितिज्ञ का रुपमा परिचित छन् । पछिल्लो स्थानीय रहको निर्वाचन मा समेत उनको लोकप्रियता देखेर गाउँपालिका प्रमुखको उम्मेदवारी दिने समेत चर्चा चलेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्