Happy Tihar 2082

सुनबर्सि नगरपालिकामा थपिए ४ सँक्रमित

पढ्न समय: 1 मिनेट


३१ जेठ मोरँग । मोरँगको सुनवर्षि नगरपालीकामा थप ४ जनामा जिरोमा सँक्रमण पुष्टी भएको छ । वडा नँ ६ र ८ का ४ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो । यो संगै सुनवर्षी नगरपालीकामा संक्रमितको संख्या ७ पुगेको छ। शनिवार फेला परेका संक्रमितहरु १५, १९, २९ र ४० वर्ष समुहका रहेका छन् । ४ जना मध्ये २ जना सुनवर्षी ८ खयरवना स्थित जनता आधारभुत प्रा.वि र २ जना सुनवर्षी ६ झपडतल स्थित सन्यासी प्रावि को कुवारेन्टाईनमा बस्दै आएको मेयर काली प्रसाद दासले बताएका छन्। उनिहरु १९ दिन अघि भारत बाट सुनवर्षी आएर कुवारेन्टाईनमा बस्दै आएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *