Happy Tihar 2082

सरकारी जागिरको तयारी थाल्नुहोस । सँघिय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयले निकाल्यो बिज्ञप्ती

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । सँघिय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयले भारी सँख्यामा नयाँ कर्मचारीको माग हुन सक्ने सँकेत दिदै आइतबार एक बिज्ञप्ति जारी गरेको छ । सँघ प्रदेश र स्थानीय तहमा कर्मचारी बिज्ञप्तीमा भनिएको छ —समायोजन गरि सके पछी पनि स्थानीय तहका सबै रिक्त दरबन्दी पदपुर्ति हुन सक्ने अबस्था नरहेको हुदा स्थानीय तहको सेवा सँचालनका लागि बाकी रिक्त पदहरु सिघ्र पद पुर्ति गर्नु पर्ने अबस्था छ ।
बिज्ञप्तीमा साबिक स्थानीय सेवामा नियुक्त भइ त्यस स्थानीय तहमा हाल कार्यरत र समायोजन भइ आएका कर्मचारीको बिबरण यकिन गरि रिक्त हुन आउने पदहरुमा पदपुर्ति गर्नु पर्ने प्रयोजनका लागि सँघिय मामिला तथा सामान्य प्रसाशन मन्त्रालय मार्फत रिक्त पदको बिबरण सहित यथाशिघ्र माग फारम पठाउन भनिएको छ ।
हेर्नुहोस बिज्ञप्ती —

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *