Happy Tihar 2082

सँक्रमणका कारण ज्यान गुमाउनेको सँख्या २६ पुग्यो

पढ्न समय: 0 मिनेट

११ असार, गौरीगञ्ज । आज नेपालमा थप ४ सय ३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।
बिहीबार ३ सय १२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल स‌ंख्या २ हजार ६ सय ५० पुगेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
सँक्रमणका कारण ज्यान गुमाउनेको सँख्या २६ पुगेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्