Happy Tihar 2082

वडा कार्यालयमा शक्तिशाली बम बिस्फोट, कार्यालय क्षतिग्रस्त

पढ्न समय: 1 मिनेट

चितवनको भरतपुर महानगरपालिकाको वडा नं ५ को कार्यालयमा शक्तिशाली ग्यास सिलिण्डर बम बिस्फोट भएको खबर कालिका न्युज डटकममा छ |

गएराति सवा १२ बजे शक्तिशाली सिलिण्डर बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिस्फोटले कार्यालय क्षतिग्रस्त भएको छ । बिस्फोटबाट मानविय क्षति भने भएको छैन ।

- Advertisement -
Ad image

बिस्फोट लग्गतै भएको आगलागि महानगरको दमकल र सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएको थियो ।बिस्फोट कसले र किन गराएको भन्ने खुलेको छैन । बिस्फोटबारे थप अनुसन्धान भईरहेको चितवन प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *