Happy Tihar 2082

महिला हत्याकाे आराेपमा नेकपा नेता गुरुङ पक्राउ

पढ्न समय: 1 मिनेट

विराटनगर, २६ फागुन । मोरङको बेलबारी ४ बाट गत फागुन १७ गते शुक्रबार रातिबाट हराईरहेकी एक महिलाको स्थानीय नेकपाका नेताद्धारा हत्या गरी फालेकाे हुनसक्ने  प्रहरी अनुसन्धानबाट खुलेकाे खबर आवर बिराटनगर डट नेटमा छापिएको छ ।

स्थानीय २६ बर्षिया रमिला राई गायब भएपछि सोही घटनाको अनुसन्धानका प्रहरीले बेलबारीका नेकपा नेता योगेन्द्र गुरुङलाई ईलाका प्रहरी कार्यलय बेलबारीको टोलीले ईलामबाट पक्राउ गरी अनुसन्धान थालेकाे हाे ।  अनुसन्धानका क्रममा   महिलाको हत्या गरी कोशीमा फालिएको  हुनसक्ने भएकाेले साेही अनुसार अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय माेरङका एसपी मनाेज केसीले बताए ।  शव नभेट्दा सम्म कर्तब्य गरी हत्या गरेकाे भन्न सक्ने अबस्था नरहेकाेले अहिले प्रमाण जुटारउने काम भई रहेकाे  एसपी केसीले बताए । अनुसन्धानकाे क्रममा फरक फरक काेणबाट हेरिने भएकाेले साेही अनुसार काम भईरहेकाे उनकाे भनाई  छ ।

- Advertisement -
Ad image

प्रहरीमा गुरुङले दिएकाे बयानका 

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *