Happy Tihar 2082

 बुधबारदेखि हराइरहेका ऋषिदेव धान खेतमा मृत फेला

पढ्न समय: 0 मिनेट

असोज ५ गौरीगञ्ज । गत असोज १ गतेदेखि हराइरहेका गौरादह ८ जुरोपानीका सजनलाल ऋषिदेब मृत अबस्थामा फेला परेका छन् । उनि हिजो शनिबार जुरोपानीका स्थानिय टेपु राजवँशीको धानखेतमा घोप्टो परेको अबस्थामा मृत फेला परेको कुरा प्रहरीले जनाएको छ ।

- Advertisement -
Ad image

असोज १ गते कसैलाइ खबर नगरी ६५ बर्षिय ऋषिदेब घरबाट बेपता भएपछी उनकी श्रीमती घुसो ऋषिदेवले इलाका प्रहरी कार्यालय गौरीगञ्जमा हुलिया जाहेरि दिएकी थिइन ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्