युएइ । बिवेकशील नेपाली युएइको प्रथम बैठकले नबराज कार्कीको अध्यक्षतामा इकाइ कमिटी गठन गरेको छ । शुक्रबार युएइको बर दुवइ स्थित मेट्रो पार्कमा बसेको पार्टीको बैठकले कमिटीको उपाध्यक्षमा अफजल हुसैनसचिबमा सुवास थापा मगर सह सचिबमा एलेक्स राजवँशी कोषाध्यक्षमा हरि न्यौपाने सदस्यहरुमा जीवन लम्साल श्याम राजवँशी सन्तोष तिम्सिना सान्त श्रेष्ठ कल्याण बिष्ट योगेन्द्र क्षेत्रि खेम राज न्यौपाने हेमन्त घिमिरे र लोक बहादुर बुढाथोकीफलाइ चयन गरेको छ ।
तयसै गरि बैठकले अन्तराष्ट्रिय समन्वय समितीमा युएइबाट प्रतिनिधिका रुपमा बिनोद कार्कीको नाम सर्व सम्मतीबाट सिफारिस गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्