
गौरीगञ्ज, ९ मँसिर । गौरीगञ्ज ३ सुदामभिट्टा स्थित नमुनाटोलका टोलबासीलाइ सोमबार पानी छान्ने फिल्टर बितरण गरिएको छ । एक अमेरिकी सँस्थाको सहयोगमा वडा नँ ३ ले सो क्षेत्रमा ५० थान फिल्टर बितरण गरेको हो । वडा नँ ३ का वडाध्यक्ष मखना महतो ले सो टोल सरसफाइका लागि अझ नमुना बनाउन फिल्टर बितरण गरिएको कुरा बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्