Happy Tihar 2082

देशभरीका दुई सय उनान्सय नब नियुक्त शाखा अधिकृतहरु लाई उछिन्दै गौरीगञ्जका शर्मा ले पाए गोल्ड मेडल

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । नब नियुक्त शाखा अधिकृत बिजय शर्मा उत्कृष्ट प्रशिक्षार्थी का रुपमा सम्मानित भएका छन् । उनलाई सामान्य प्रसासन मन्त्री लालबाबु पण्डितले गोल्ड मेडल द्वारा सम्मानित गरेका छन्
देश भरिका ७७ वटै जिल्लाका २ सय ९९ नब नियुक्त शाखा अधिकृतहरु लाई उछिन्दै उनले सो सम्मान पाएका हुन् ।
शर्मा झापाको गौरीगञ्ज वडा नँ ३ निबासी हुन् । उनि झापाको अर्जुनधारा नगरपालिकामा शाखा अधिकृतका रुपमा आउने भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *