Happy Tihar 2082

दुर्गा मन्दिरको शिलान्यास

पढ्न समय: 0 मिनेट

गौरीगञ्ज । गौरीगञ्ज वडा नँ ३ बुधबार। बजार स्थित दुर्गा मन्दिरको शिलान्यास भएको छ । बुधबार बिहान १० बजेर ४८ मिनेटको शुभ साइतमा मन्दिरका पुरोहित जय नारायण गौतमको हात बाट शिलान्यास गरिएको थियो ।
पुरानो र एतिहासिक महतवको सो मन्दिरको जिर्नोद्वार गर्न दुइ बर्ष अघि सो स्थानमा सप्ताह महा पुराणको आयोजना गरि आर्थिक श्रोत जुटाइएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *