Happy Tihar 2082

डेँगु सार्ने लामखुट्टे खोज्दै स्वास्थ्य स्वयम् सेबिका

पढ्न समय: 0 मिनेट

गौरीगञ्ज । स्वास्थ्य शाखा गौरीगञ्ज गाउपालिका को पहलमा डेँगु रोग नियन्त्रणका लागि रोग सार्न सक्ले लामखुट्टे खोजेर निर्मुल पार्न मँगलबार गाउपालिका भित्रका स्वास्थ्य स्वयम् सेबिकाहरु बजार भित्रका सँभाविक क्षेत्रहरु अनुगमन गरेका छन् ।
डेँगु सार्ने एडिस जातिका लामखुट्टेहरु आर्टिफिसियल भाडाकुडामा जमेका पानीमा फूल पार्ने भएकाले घर वरपर फ्याकिएका बोतल, टुटेफुटेका भाडा, टायर बट्टा पानीको ट्याँकी आदिमा पानी जम्न नदिन समेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *