Happy Tihar 2082

जुम्लाको एक घरमा आगलागी हुँदा १४ बर्षिया बालिकाको मृत्यु

पढ्न समय: 1 मिनेट

माघ २४, जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका एक घरमा आगलागी हुदा १४ वर्षिया बालिकाको मृत्यु भएको छ ।

गए राति लोक बहादुर भण्डारीको घरमा आगलागी हुदाँ उनकी छाेरी बन्दना भण्डारीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । बुवा लोकबहादुर घाइते भएका छन ।

- Advertisement -
Ad image

आगलागी भएकाे घरमा भण्डारीका सासु श्रीमती छोरी गायत सात जनाको परिवार बस्दै आएको प्रहरी निरीक्षक धर्मराज जोसीले जानकारी दिए । उनका अनुसार लोकबहादुर खुट्टा पोलेकाे भने अन्य परिवार सहकुशल रहेका छन ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्