Happy Tihar 2082

जाजरकोटमा लगातार भुकम्प

पढ्न समय: 1 मिनेट
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"source_ids":{},"source_ids_track":{},"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":9},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

जाजरकोटमा लगातार भुकम्प

- Advertisement -
Ad image

बैशाख २ जाजरकोट । केहि दिन यता जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प गइरहेको छ। मँगलबार बिहानपनि जाजरकवटमा भुकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूगर्भविद् लोकविजय अधिकारीका अनुसार मंगलबार बिहान जाजरकोटको पैंक लाइ केन्द्र बनाएर ४ः५३ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको छ। उनले सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा पैंकमै ४.१ म्याग्निच्युडको को भूकम्प गएको बताए।


कुशे गाउँपालिकाको पैंकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति भए– नभएकाबारे कुनै विवरण भने प्राप्त भएको छैन।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गत चैत २१ गते साँझ (८.०७) र (८.१०) सोही स्थानलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको थियो।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्