Happy Tihar 2082

गौरीगञ्ज दर्पण आजदेखि आफ्नै अफिसियल वेभसाईटमा

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । छोटो समयमै दक्षिण पश्चिम झापाका हजारौ पाठक श्रोताहरुमाझ सत्य तथ्य समाचार सँप्रेषण गरि लोकप्रियता हासिल गर्दै आएको समाचार प्ज गौरीगञ्ज दर्पणले आजदेखि आफ्नो अफिसियल न्युज वेभसाइटको परिक्षण प्रकाशन र प्रसारण शुरु गरेको छ ।
अबको केहि दिनमै केहि प्राबिधिक कामहरु पुरा गरि यसलाइ ‌औपचारिकता दिने कुरा गौरीगञ्ज दर्पणका प्राबिधिक सतिश राजवँशीले बताएका छन् ।
यस न्युज पोर्टलको सँपादन लामो समयदेखि पत्रकारिता गर्दै आएका युवा सँचारकर्मी मदन राजवँशीले गर्ने छन् भने यस साइटलाइ भिजिट गर्न मा लगइन गर्नु पर्ने छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *