Happy Tihar 2082

गौरीगञ्ज गाउँपालिकाको प्रबक्तमा बद्री नारायण यादव नियुक्त

पढ्न समय: 0 मिनेट

असार ८ गौरीगञज । गौरीगञ्ज गाउँपालिकाको प्रबक्तमा वडा नँ ६ का वडाध्यक्ष बद्री नारायण यादव लाई नियुक्त गरिएको छ । बुधबार बसेको गौरीगञ्ज को कार्यपालिका को बैठकले सो निर्णय गरेको हो ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्