Happy Tihar 2082

गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष थापालाई पितृशोक

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज, ६ मँसिर । गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापाका बुवा डम्बर बहादुर थापाको शुक्रबार निधन भएको छ । उनको ८८ बर्षको उमेरमा शुक्रबार दिउसो १: ३५ बजे कान्छा छोरा दिपेन्द्र थापाको गौरीगञ्ज ३ स्थित निवासमा निधन भएको हो । उनि लामो समय देखि बिरामी थिए । मृतकका ३ छोरा र ४ छोरी छन् ।
उनको शनिबार बिहान गौरादह सोलमारी स्थित किस्नी खोलाको घाटमा अन्त्येष्टी गरिने कुरा पारिवारिक श्रोतले जनाएको छ ।‌

- Advertisement -
Ad image

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *