Happy Tihar 2082

गोयन्का स्टिल उद्योगमा भीषण आगलागी

पढ्न समय: 0 मिनेट

रुपन्देहीको गोयन्का स्टिल उद्योगमा आगलागी भएको खबर अन्नपुर्ण पोस्ट को अनलाईन सँस्करणमा छ |

बिहीबार दिउसो भएको आगलागीको विस्तृत विवरण आएको छैन।

- Advertisement -
Ad image

अहिले आगो निभाउन प्रहरी पुगेको छ। भैरहवाबाट दमकल पनि गएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी धर्मराज भण्डारीका अनुसार उद्योगमा रहेको तेलको ट्यांकी विस्फोट भएर आगो लागेको प्रारम्भिक जानकारी आएको छ। उद्योगबाट आगोको धुवाँको ठूलो मुस्लो निस्किरहेको छ। 

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *