Happy Tihar 2082

खजुरगाछी — फत्तेपुरमा “गो ब्याक इण्डिया”

पढ्न समय: 1 मिनेट


गौरीगञ्ज । झापा गौरीगञ्जमा दशगजा सँग जोडिएको गाउँ फत्तेपुरमा गो ब्याक इण्डियाको नारा गुत्र्जिएको छ ।
नेबिसँघ आबद्ध बिद्यार्थीहरुले आज बिहान सो क्षेत्रमा पुगेर गो ब्याक इण्डिया को नारा लगाउदै कोण सभा समेत गरेका छन् ।


गौरादह कृषि क्याम्पस र बहुमुखी क्याम्पस को नेबिसँघ इकाइ समितीको सँयुक्त अगुवाइमा भएको प्रदर्शन पछीको कोण सभामा बोल्दै बिद्यार्थी नेताहरुले भारतले कालापानी र लिपुलेक समेटेर जारी गरेको नक्सा तुरन्त सच्याउनु पर्ने माग गरेका गिए ।
कोण सभामा नेबिसँघ झापा सभापती राजेन्द्र उप्रेती गौरीगञ्ज क्याम्पस सभापती देब ताजपुरिया लगायतले मन्तब्य राखेका थिए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *