सिन्धुपाल्चोकका केन्द्रबिन्दु बनाएर ५ रेक्टरस्केलको भूकम्प गएको छ । बुधबार राति १०:०८ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसको धक्का काठमाडौं र आसपासका क्षेत्रमा महसुस गरिएको थियो भने झापामा समेत यसको धक्का महसुस गरिएको छ ।
यस पराकम्पबाट कुनै क्षति भएको विवरण अहिलेसम्म प्राप्त भएको छैन ।
प्रतिक्रिया लेख्नुहोस्