बैशाख १२ गौरीगञ्ज । आइतबार एकै दिन नेपालमा ३ हजार ३२ जनामा कोरोना सँक्रमण पुष्टि भएको कुरा स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार आईतबार एकै दिन कोरोना सँक्रमण का कारण नेपाल मा २८ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्