सँक्रमितको सँख्या २ सय ७८ पुग्यो

पढ्न समय: 0 मिनेट

शनिबार थप २ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवकमा संक्रमण पुष्टि भएको हो। 

- Advertisement -
Ad image

 योसँगै संक्रमितहरूको संख्या २ सय ७८ पुगेको छ। 

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *