वडा नँ ३ को कार्यालय भवन निर्माण समिति नै अबैधानिक : दुई वटा समितिमा एउटै व्यक्ति

चैत ३१ झापा । रु ४० लाखको बजेटमा गौरीगञ्जमा निर्माण हुन लागेको वडा नँ ३ को कार्यालय भवन निर्माण को उपभोक्ता समिति अबैधानिक रहेको पाईएको छ । गौरीगञ्ज गाउँपालिका ले राजपत्रमा प्रकाशित गरेको “उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सँबन्धी कार्यविधि” बिपरित सो समिति बनाइएको पाईएको छ ।गाउँपालिका ले २०७५ साल माघ २० गतेदेखि जारी … Continue reading वडा नँ ३ को कार्यालय भवन निर्माण समिति नै अबैधानिक : दुई वटा समितिमा एउटै व्यक्ति