वडाध्यक्ष का छोरालाई उन्मुक्ति दिने प्रयास

जेठ २६, गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका वडा नँ ४ मा सँचालित प्रधानमन्त्री स्वरोजगार कार्यक्रम को रकममा भएको अनियमितता काण्डका नाईके खुम गिरी लाई उन्मुक्ति दिने प्रयास भइरहेको बुझिएको छ । फिल्डमा दैनिक १२ देखि १९ जनाले मात्र काम गरेको तर डोर हाजिरमा २५ जनाको हाजिर देखाई लाखौ रकम हिनामिना गरेको र कामदारहरुको मोवाइल बैँकिङ्को … Continue reading वडाध्यक्ष का छोरालाई उन्मुक्ति दिने प्रयास